प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै

२०७८, पौष ६ मंगलवार

  • 1.6K
    SHARES

  • प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मंगलवार दिउँसो १ बजे बस्दैछ ।

    आज बस्ने बैठकका लागि कार्यसूचि भने तय भइसकेको छैन । प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमालेले सभामुख अग्नी प्रसाद सापकोटाको काम कारवाहीमा असन्तुष्टि जनाउँदै संसद अवरुद्ध गरिरहेको छ ।

    एमालेले आफ्नो पार्टी छाडेर हिँड्ने माधव नेपाल लगायत २३ सांसदलाई पदमुक्त गर्ने निर्णय संसदमा पठाए पनि सापकोटाले हालसम्म कार्यान्वयन गरेका छैनन् ।

    बैठकका कार्यसुचि जानकारी नगराईए पनि एमसिसीबारे छलफल हुन सक्ने अनुमान गरिएको छ । 

    २०७८, पौष ६ मंगलवार०८:०२:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार