बढ्यो आन्तरिक हवाई भाडादर, कहाँको कति ?

बढ्यो आन्तरिक हवाई भाडादर, कहाँको कति ?

२०७८, फाल्गुण २१ शनिवार

  • 1.5K
    SHARES

  • बढ्यो आन्तरिक हवाई भाडादर, कहाँको कति ?

    काठमाडौँ । आन्तरिक हवाई उडानको भाडा बढेको छ । फागुन २२ गते अर्थात् आइतबारदेखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो ।

    बढेको भाडाअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटमा ५४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले बढेको छ ।

    नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् ।

    २०७८, फाल्गुण २१ शनिवार०६:३६:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार