कोरोना अपडेट : थप २४०१ जनामा संक्रमण, ३४ को मृत्यु

कोरोना अपडेट : थप २४०१ जनामा संक्रमण, ३४ को मृत्यु

२०७८, आषाढ ५ शनिवार

  • 1.5K
    SHARES

  • कोरोना अपडेट : थप २४०१ जनामा संक्रमण, ३४ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    त्यस्तै सोहि समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६६० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३४ जनाको मृत्यु भएको छ । 

    २०७८, आषाढ ५ शनिवार०४:४७:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार