कोरोना अपडेट : थप २४४४ जनामा संक्रमण, ३८५३ संक्रमणमुक्त

कोरोना अपडेट : थप २४४४ जनामा संक्रमण, ३८५३ संक्रमणमुक्त

२०७८, आषाढ १४ सोमवार

  • 949
    SHARES

  • कोरोना अपडेट : थप २४४४ जनामा संक्रमण, ३८५३ संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप ३८५३ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

    २०७८, आषाढ १४ सोमवार०४:४७:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार