बाढीको सूचना दिने साइरन

बाढीको सूचना दिने साइरन

२०७८, आषाढ १८ शुक्रवार

  • 1.9K
    SHARES

  • बाढीको सूचना दिने साइरन

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ । 

    साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ । यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ ।

    २०७८, आषाढ १८ शुक्रवार०७:१०:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार