सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

२०७८, पौष २८ बुधवार

  • 921
    SHARES

  • सुनको मूल्य बढ्यो

    काठमाडौ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको हो । 

    त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ ।

    महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ ।

    तेजावी सुन तोलाको रु ९१ हजार ५०० पुगेको छ । चाँदी प्रतितोला रु एक हजार २३५ पुगेको छ । 

    २०७८, पौष २८ बुधवार०१:०९:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार