नेप्से परिसूचक १०.७८ अंकको करेक्सन

नेप्से परिसूचक १०.७८ अंकको करेक्सन

२०७८, माघ ४ मंगलवार

  • 885
    SHARES

  • नेप्से परिसूचक १०.७८ अंकको करेक्सन

    काठमाडौँ । आज नेप्से परिसूचकले करेक्सनको बाटो समातेको छ । 

    लगातार बढिरहेको सेयर बजारमा मंगलबार दोहोरो अंकले गिरावट आएको छ।

    नेप्से परिसूचक आज १०.७८ अंकले घटेसँगै नेप्से परिसूचक दुई हजार ९३६.६६ को विन्दुमा झरेको छ।

    राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १।१ अंकले बढेर ५४७.४६ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम साढे ८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

    २०७८, माघ ४ मंगलवार०५:०६:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार