२०७८, माघ २९ शनिवार
मौसममा सुधार आएसँगै शनिबार बिहान क्व्होलासोथर गाउँपालिका–३, घलेगाउँ डाडाँबाट देखिएको मनास्लु हिमाल र पर्यटकीय घलेगाउँ । यस घलेगाउँबाट एक दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ । तस्वीर: रासस