भन्सार विभागको महानिर्देशकमा कमल भट्टराई

भन्सार विभागको महानिर्देशकमा कमल भट्टराई

२०७८, फाल्गुण २ सोमवार

  • 1.9K
    SHARES

  • भन्सार विभागको महानिर्देशकमा कमल भट्टराई

    काठमाडौँ । भन्सार विभागको महानिर्देशकमा कमल भट्टराई नियुक्त भएका छन् ।

    अर्थ मन्त्रालयले राजस्व प्रशासनका दुई महत्त्वपूर्ण विभाग आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ महानिर्देशक खटाउने क्रममा मन्त्रालयका सहसचिव सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका तालिम प्रमुख भट्टराईलाई भन्सार विभाग महानिर्देशकमा जिम्मेवारी दिइएको हो ।

    यसैगरि आन्तरिक राजश्व विभाग(आइआरडी)को महानिर्देशकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् ।

    २०७८, फाल्गुण २ सोमवार०७:४९:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार