धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

२०७८, फाल्गुण २ सोमवार

  • 1.5K
    SHARES

  • धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

    आज (सोमबार) बसेको सिफारिस समितिको बैठकले कृष्णराज पोखरेल, गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको हो ।

    सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले अध्यक्षमा नियुक्त गर्नेछ ।

    अध्यक्षका लागि १५ जनाको आवेदन परेकोमा छनोट तथा सिफारिस समितिले हिजो (आइतबार) पाँच जनालाई अन्तरवार्ताका लागि बोलाएको थियो ।

    २०७८, फाल्गुण २ सोमवार०६:३६:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार