नेपाल बैङ्कद्वारा ३०० भन्दा बढी कर्मचारी माग

नेपाल बैङ्कद्वारा ३०० भन्दा बढी कर्मचारी माग

२०७८, फाल्गुण २० शुक्रवार

  • 789
    SHARES

  • नेपाल बैङ्कद्वारा ३०० भन्दा बढी कर्मचारी माग

    काठमाडौँ । नेपाल बैङ्क लिमिटेडले विभिन्न रिक्त पदहरूमा ठुलो सङ्ख्यामा दरखास्त आह्वान गरेको छ ।

    लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८–०७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त ३०० बढी सङ्ख्यामा खुल्ला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्तिका लागि अनलाइन दरखास्त मागेको हो ।

    बैङ्कले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म माग गरेको छ । इच्छुक योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म आवेदन दिन सक्ने बैङ्कद्वारा जारी सूचनामा उल्लेख छ ।

    es-1.jpg

    २०७८, फाल्गुण २० शुक्रवार११:१८:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार