लालीगुराँस फूलेपछि वनपाखा ढकमक्क हुन थाले

लालीगुराँस फूलेपछि वनपाखा ढकमक्क हुन थाले

२०७८, फाल्गुण २९ आइतवार

  • 1.1K
    SHARES

  • लालीगुराँस फूलेपछि वनपाखा ढकमक्क हुन थाले

    ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने गर्दछ । तस्वीर: दिलकुमार लिम्बु-रासस

    २०७८, फाल्गुण २९ आइतवार०९:४१:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार