आजबाट सवारी लाइसेन्सको आवेदन बन्द 

आजबाट सवारी लाइसेन्सको आवेदन बन्द 

२०७८, चैत्र १ मंगलवार

  • 873
    SHARES

  • आजबाट सवारी लाइसेन्सको आवेदन बन्द 

    काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गरेको छ । 

    अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ ।

    कोरोनाका कारण लामो समयसम्म सवारीसाधन अनुमतिपत्र प्रक्रिया अवरुद्ध भएको थियो । त्यसयता उच्च संख्यामा आवेदन पर्दै आएपछि स्रोतको सिमितताका कारण सेवा स्थगित गर्नु परेको विभागले जनाएको छ । 

    २०७८, चैत्र १ मंगलवार०८:२२:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार