त्रिभुवन विमानस्थलको सञ्चार प्रणालीमा खराबीका कारण आज दिनभर उडान प्रभावित हुने

त्रिभुवन विमानस्थलको सञ्चार प्रणालीमा खराबीका कारण आज दिनभर उडान प्रभावित हुने

२०७८, चैत्र १० बिहिवार

  • 1.2K
    SHARES

  • त्रिभुवन विमानस्थलको सञ्चार प्रणालीमा खराबीका कारण आज दिनभर उडान प्रभावित हुने

    काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार प्रणालीमा खराबी आएका कारण आज दिनभरका उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।

    सञ्चार प्रणालीको खराबीका कारण आन्तरिक तथा बाह्य उडान तालिका हेरफेर हुनसक्ने जनाइएको छ । उडानहरु निर्धारित समयभन्दा ढिलो हुनसक्ने बताइएको छ ।

    २०७८, चैत्र १० बिहिवार०७:४६:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार