सरकारद्धारा थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त (नामावलीसहित)

सरकारद्धारा थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त (नामावलीसहित)

२०७८, चैत्र १८ शुक्रवार

  • 913
    SHARES

  • सरकारद्धारा थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त (नामावलीसहित)

    काठमाडौँ। सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई नियुक्त गरेको हो ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । तर, उनीहरूलाई नियुक्त गरेको सूचना ढिलो गरेर राजपत्रमा प्रकाशित गरिएको थियो । अझै ६ जिल्ला समितिको अध्यक्ष नियुक्त गर्न भने बाँकी नै छ ।

    नियुक्त भएका ४३ जिल्ला अध्यक्षको सूची !

    1.PNG2.PNG3.PNG

     

    २०७८, चैत्र १८ शुक्रवार०७:५७:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार