राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित

२०७८, चैत्र २५ शुक्रवार

  • 1.5K
    SHARES

  • राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित

    काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । 

    अर्थतन्त्रमा नकारात्मक असर परिरहेका बेला सरकारले गभर्नर निलम्बर गरेको हो ।

    सरकार परिवर्तन भएदेखि नै अर्थमन्त्री जनार्दन शर्मा गभर्नर अधिकारीसँग रुष्ट थिए । आज मात्र राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री शर्माले आफूलाई राष्ट्र बैंकबाट असहयोग भएको बताएका थिए ।

    अधिकारीलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले ०७६ चैत २४ मा गभर्नर नियुक्त गरेको थियो । उनी नेपाल राष्ट्र बैंकको १७औँ गभर्नरका रूपमा नियुक्त भएका थिए ।

    २०७८, चैत्र २५ शुक्रवार०८:४१:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार