सुनको मूल्य १ लाख १ हजार माथि, आज मात्र ६०० बढ्यो

सुनको मूल्य १ लाख १ हजार माथि, आज मात्र ६०० बढ्यो

२०७८, चैत्र ३० बुधवार

  • 849
    SHARES

  • सुनको मूल्य १ लाख १ हजार माथि, आज मात्र ६०० बढ्यो

    काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (मंगलबार) १ लाख ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ६ सय रुपैयाँले बढेर १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि बुधबार २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    २०७८, चैत्र ३० बुधवार११:३८:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार