सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार

सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार

२०७९, बैशाख २ शुक्रवार

  • 1.1K
    SHARES

  • सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार

    काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० मा कारोबार भएको थियो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार थियो । 

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ४१५ कायम रहेको महासङ्घले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ । 

    २०७९, बैशाख २ शुक्रवार१२:४८:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार