आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर

२०७९, बैशाख ४ आइतवार

  • 1.3K
    SHARES

  • आज सुनचाँदीको मूल्य स्थिर

    काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

    तेजाबी सुन प्रतितोलामा १ लाख १ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रहेर १ हजार ४ सय १५ रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    २०७९, बैशाख ४ आइतवार११:२५:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार