काठमाण्डौ । सुन-चाँदीको मूल्य आज पनि बढेको छ।
सोमबार नेपाली बजारमा सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।