सुनको मूल्य सामान्य अंकले बढ्दा चाँदी घट्यो

सुनको मूल्य सामान्य अंकले बढ्दा चाँदी घट्यो

२०७९, बैशाख ८ बिहिवार

  • 989
    SHARES

  • सुनको मूल्य सामान्य अंकले बढ्दा चाँदी घट्यो

    काठमाण्डौ । विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    हिजो बुधबार प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

    हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ ।

    यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

    २०७९, बैशाख ८ बिहिवार११:३२:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार