सुनको मूल्य एक लाख दुई सय रुपैयाँ

सुनको मूल्य एक लाख दुई सय रुपैयाँ

२०७९, बैशाख १२ सोमवार

  • 1.1K
    SHARES

  • सुनको मूल्य एक लाख दुई सय रुपैयाँ

    काठमाण्डौ । सुनको भाउ सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ ।

    आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार तीन सय ५० रुपैयाँ तोकिएको छ ।

    २०७९, बैशाख १२ सोमवार११:४५:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार