आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

२०७९, बैशाख १९ सोमवार

  • 1.1K
    SHARES

  • आज पनि घट्यो सुनको मूल्य

    काठमाडौं  । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर रु ९८ हजार २०० तोकिएको छ ।

    पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो ।     
         
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो । 

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० मा आएको महासङ्घले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ । 

    २०७९, बैशाख १९ सोमवार०२:३०:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार