डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा भारि बृद्धि, सबैमा १० रुपैयाँ थपियो

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा भारि बृद्धि, सबैमा १० रुपैयाँ थपियो

२०७९, बैशाख ३१ शनिवार

  • 1.1K
    SHARES

  • डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा भारि बृद्धि, सबैमा १० रुपैयाँ थपियो

    काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा भारि बृद्धि गरेको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

    अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

    निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

    २०७९, बैशाख ३१ शनिवार०८:२४:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार