अर्थमन्त्री शर्माद्वारा बजेट वाचन सुरु

अर्थमन्त्री शर्माद्वारा बजेट वाचन सुरु

२०७९, जेठ १५ आइतवार

  • 1.5K
    SHARES

  • अर्थमन्त्री शर्माद्वारा बजेट वाचन सुरु

    काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । 

    त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले उनलाई बजेट प्रस्तुत गर्न अनुमति दिएका थिए । 

    अर्थमन्त्रीले राजनीतिक परिवर्तनका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अर्थमन्त्री शर्माले बजेट वाचन गर्न सुरु गरेका हुन् । 

    २०७९, जेठ १५ आइतवार०४:२२:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार