सार्वजनिक पदाधिकारीले हेटौँडा कपडा उद्योगको कपडा लगाउनुपर्ने

सार्वजनिक पदाधिकारीले हेटौँडा कपडा उद्योगको कपडा लगाउनुपर्ने

२०७९, जेठ १५ आइतवार

  • 1.1K
    SHARES

  • सार्वजनिक पदाधिकारीले हेटौँडा कपडा उद्योगको कपडा लगाउनुपर्ने

    काठमाडौँ । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने घोषणा गरेको छ ।

    बजेट मार्फत रुग्ण उद्योगहरूलाई पुनर्संरचना गर्न भन्दै सरकारले हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरूलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो ।

    सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउनेसमेत बताएको छ ।

    २०७९, जेठ १५ आइतवार०८:१०:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार