बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

२०७९, आषाढ ९ बिहिवार

  • 821
    SHARES

  • बढ्यो सुनको मूल्य

    काठमाडौं ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ ।

    यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।

    २०७९, आषाढ ९ बिहिवार०१:४४:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार