सामान्य बढ्यो सुनको मूल्यः चाँदीको घट्यो

सामान्य बढ्यो सुनको मूल्यः चाँदीको घट्यो

२०७९, आषाढ १५ बुधवार

  • 769
    SHARES

  • सामान्य बढ्यो सुनको मूल्यः चाँदीको घट्यो

    काठमाडौं ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ ।

    अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु १०० ले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २४० तोकिएको महासङ्घले जनाएको छ ।

    २०७९, आषाढ १५ बुधवार१२:१६:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार