कर्मचारी सञ्चय कोषद्वारा ५८ जना कर्मचारी माग 

कर्मचारी सञ्चय कोषद्वारा ५८ जना कर्मचारी माग 

२०७९, आषाढ २८ मंगलवार

  • 1.2K
    SHARES

  • कर्मचारी सञ्चय कोषद्वारा ५८ जना कर्मचारी माग 

    काठमाडौँ । कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले ५८ जना कर्मचारी माग गरेको हो ।

    सञ्चय कोषले नवौँ तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा https://www.epf.org.np/ उल्लेख छ । 

    २०७९, आषाढ २८ मंगलवार०८:१७:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार