सयपत्री हाइड्रोपावरको आइपिओ आजदेखि खुला

सयपत्री हाइड्रोपावरको आइपिओ आजदेखि खुला

२०७९, श्रावण १३ शुक्रवार

  • 2.0K
    SHARES

  • सयपत्री हाइड्रोपावरको आइपिओ आजदेखि खुला

    काठमाडौँ । सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ।

    कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो। जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।

    बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ। साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ।

    २०७९, श्रावण १३ शुक्रवार०८:४१:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार