शर्मा पुन : अर्थमन्त्री नियुक्त

शर्मा पुन : अर्थमन्त्री नियुक्त

२०७९, श्रावण १५ आइतवार

  • 1.7K
    SHARES

  • शर्मा पुन : अर्थमन्त्री नियुक्त

    काठमाडौं । जनार्दन शर्मा पुनस् अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

    यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    २०७९, श्रावण १५ आइतवार०४:२१:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार