नेपालकै ठूलो नक्सा

नेपालकै ठूलो नक्सा

२०७९, भाद्र १२ आइतवार

  • 1.0K
    SHARES

  • नेपालकै ठूलो नक्सा

    पर्वतको कुश्मा नगरपालिका– ४ स्थित पाखाथरमा निर्माणाधीन नेपाल पार्कमा बन्दै गरेको नेपालको नक्सा । रातमा पनि देखिने गरी बनाउँदै गरिएको नक्साको लम्बाइ ५७ फिट र चौडाइ १६ फिट रहेको छ ।

    गुप्तेश्वर सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको वनको जग्गामा पर्यटन पर्यावरणको अवधारणा अनुसार नेपाल पार्कको निर्माण गर्दैछ । सदरमुकाम कुश्माको जुन कुनै ठाउँबाट सहजै देख्न सकिने गरी निर्माण गरिएको समितिको भनाइ छ । तस्बिर  -रासस

    २०७९, भाद्र १२ आइतवार११:२१:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार