राष्ट्रिय वाणिज्य बैङ्कले करारमा पदपुर्ति गर्ने गरि माग्यो ११ विशेषज्ञ कर्मचारी 

राष्ट्रिय वाणिज्य बैङ्कले करारमा पदपुर्ति गर्ने गरि माग्यो ११ विशेषज्ञ कर्मचारी 

२०७९, भाद्र २८ मंगलवार

  • 1.1K
    SHARES

  • राष्ट्रिय वाणिज्य बैङ्कले करारमा पदपुर्ति गर्ने गरि माग्यो ११ विशेषज्ञ कर्मचारी 

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    एक वर्षे करार सेवाका लागि बैङ्कले आवेदन आह्वान गरेको हो । बैङ्कले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो ।

    बैङ्कको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थाअनुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैङ्कले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

    आवेदन बैङ्कको वेभ साइटमा गएर भर्न सकिने छ ।

    २०७९, भाद्र २८ मंगलवार०८:०३:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार