सर्वसाधारणका लागि सिक्लेस हाइड्रोपावरको आईपीओ बिक्री खुला

सर्वसाधारणका लागि सिक्लेस हाइड्रोपावरको आईपीओ बिक्री खुला

२०७९, भाद्र २९ बुधवार

  • 849
    SHARES

  • सर्वसाधारणका लागि सिक्लेस हाइड्रोपावरको आईपीओ बिक्री खुला

    काठमाडौँ । सिक्लेस हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्दैछ।

    आज कार्यालय समयदेखि कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

    यो मध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    असोज २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    २०७९, भाद्र २९ बुधवार०८:००:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार