सुनको मूल्य ३०० सय रुपैयाँले घट्यो

सुनको मूल्य ३०० सय रुपैयाँले घट्यो

२०७९, भाद्र ३० बिहिवार

  • 889
    SHARES

  • सुनको मूल्य ३०० सय रुपैयाँले घट्यो

    काठमाडौँ । सुनको मूल्य आज ३०० सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।

    सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ  । 

    त्यस्तै, चाँदी भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

     

    २०७९, भाद्र ३० बिहिवार०१:११:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार