कर्मचारी सञ्चय कोषको ६१ औँ वार्षिकोत्सव हुँदै

कर्मचारी सञ्चय कोषको ६१ औँ वार्षिकोत्सव हुँदै

२०७९, भाद्र ३१ शुक्रवार

  • 1.2K
    SHARES

  • कर्मचारी सञ्चय कोषको ६१ औँ वार्षिकोत्सव हुँदै

    काठमाडौं । सामाजिक सुरक्षणमा अग्रणी सार्वजनिक संस्था कर्मचारी सञ्चय कोषको ६१ औँ वार्षिकोत्सव आज हुँदै छ । 

    कोषको नियमित कार्यतालिका अनुसार आज भाद्र ३१ गते ६० औँ वर्ष पूरा गरी ६१ औँ वर्ष प्रवेश गर्न लागेको उपलक्ष्यमा वार्षिकोत्सव हुन लागेको हो । 

    नेपाल सरकारका मुख्य सचिव श्री शंकरदास बैरागीको प्रमुख आतिथ्यतामा काठमाडौंको राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा वार्षिकोत्सव हुँदैछ । 

    कार्यक्रम बिहान ९ बजे शुरु हुनेछ । 

    २०७९, भाद्र ३१ शुक्रवार०८:१६:३७
    प्रतिक्रिया
    सम्बन्धित समाचार