सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

२०७९, आश्विन ५ बुधवार

  • 1.8K
    SHARES

  • सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

    काठमाडौँ ।सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

    बैठकमा आगामी निर्वाचनको लागि प्रत्यक्ष तर्फको सिट बाँडफाँटबारे छलफल हुने र संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा छलफल भइरहेको बताइएको छ ।

    २०७९, आश्विन ५ बुधवार११:३७:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार