पूर्वआइजिपी खनाल एमाले प्रवेश 

पूर्वआइजिपी खनाल एमाले प्रवेश 

२०७९, आश्विन ६ बिहिवार

  • 845
    SHARES

  • पूर्वआइजिपी खनाल एमाले प्रवेश 

    काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन्।

    विहिवार एमालेको मुख्य कार्यालय, च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्।

    विवेकशील साझा पार्टीबाट अलग भइ काठमाडौँ- ६ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ पनि एमाले प्रवेश गरेका छन्।

    उनी विवेकशील साझाका युवा संगठनको संयोजक थिए।

    २०७९, आश्विन ६ बिहिवार१२:४३:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार