घट्यो सुनको मूल्यः चाँदीको स्थिर

घट्यो सुनको मूल्यः चाँदीको स्थिर

२०७९, कार्तिक ४ शुक्रवार

  • 917
    SHARES

  • घट्यो सुनको मूल्यः चाँदीको स्थिर

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु छ सयले घटेर रु ९२ हजार पाँच सय तोकिएको छ ।

    सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको थियो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार छ सय थियो ।  

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार एक सय ७० कायम रहेको महासङ्घले जनाएको छ ।

     

     

    २०७९, कार्तिक ४ शुक्रवार०१:०४:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार