नागरिक लगानी कोष र आई.एम.ई.लाईफ इन्स्योरेन्स बिच सेयर प्रत्याभूति सम्झौता 

नागरिक लगानी कोष र आई.एम.ई.लाईफ इन्स्योरेन्स बिच सेयर प्रत्याभूति सम्झौता 

२०७९, चैत्र १६ बिहिवार

  • 1.0K
    SHARES

  • नागरिक लगानी कोष र आई.एम.ई.लाईफ इन्स्योरेन्स बिच सेयर प्रत्याभूति सम्झौता 

    काठमाडौ । नागरिक लगानी कोषले आई एम.ई लाईफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ । 

    प्रत्याभूतिकर्ता नियुक्ती सम्वन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइ.एम.ई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका हुन । 

    उक्त इन्सोरेन्सको १ सय रुपैँया पार मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैया अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैँयाको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ ।  

    २०७९, चैत्र १६ बिहिवार०७:४०:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार