पेशागत महासंघ नेपालको अध्यक्षमा ढकाल र महासचिवमा देवकोटा, अरु को को भए पदाधिकारी ?

पेशागत महासंघ नेपालको अध्यक्षमा ढकाल र महासचिवमा देवकोटा, अरु को को भए पदाधिकारी ?

२०७९, चैत्र २५ शनिवार

  • 2.1K
    SHARES

  • पेशागत महासंघ नेपालको अध्यक्षमा ढकाल र महासचिवमा देवकोटा, अरु को को भए पदाधिकारी ?

    काठमाडौं । पेशाकर्मीहरुको संगठन पेशागत महासंघ नेपालको अध्यक्षमा पुण्य प्रसाद ढकाल निर्वाचित भएका छन् । 

    यहि चैत्र २३ र २४ गते ललितपुरमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले ढकालको नेतृत्वमा ९५ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित गरेको हो । 

    त्यस्तै १७ सदस्यीय पदाधिकारी अन्तर्गत उपाध्यक्षमा क्रमशः भोलानाथ पोखरेल, हरि कुमार श्रेष्ठ, सुशिला श्रेष्ठ, महासचिवमा केदार प्रसाद देवकोटा, उपमहासचिवमा लक्ष्मण बजगाईँ, सचिवमा क्रमशः हिरा बहादुर थापा, कमल पराजुली, मुक्ति गौतम, श्याम प्रसाद पाण्डे, छवि पाण्डे, शिव प्रसाद सापकोटा र कोषाध्यक्षमा श्याम प्रसाद पाण्डे निर्वाचित भएका छन् । 

    1.jpg2.jpg3.jpg4.jpg

    २०७९, चैत्र २५ शनिवार११:४६:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार