आगामी आर्थिक वर्षको बजेट यस्तो छ  (पूर्णपाठसहित)

आगामी आर्थिक वर्षको बजेट यस्तो छ  (पूर्णपाठसहित)

२०८०, जेठ १५ सोमवार

  • 781
    SHARES

  • आगामी आर्थिक वर्षको बजेट यस्तो छ  (पूर्णपाठसहित)

    आगामी आर्थिक वर्षको बजेट यस्तो छ  (पूर्णपाठसहित)

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको अर्थमन्त्री महतले जानकारी दिए । 

    सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ । 

    २०८०, जेठ १५ सोमवार०८:२२:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार