संसदमा आजदेखि बजेटमाथि छलफल

संसदमा आजदेखि बजेटमाथि छलफल

२०८०, जेठ २१ आइतवार

  • 749
    SHARES

  • संसदमा आजदेखि बजेटमाथि छलफल

    काठमाडौँ । संसद्‌मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ ।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

    बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व.२०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    २०८०, जेठ २१ आइतवार०६:४५:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार