आयल निगमले बढायो इन्धनको मूल्य, पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ 

आयल निगमले बढायो इन्धनको मूल्य, पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ 

२०८०, श्रावण ३० मंगलवार

  • 857
    SHARES

  • आयल निगमले बढायो इन्धनको मूल्य, पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ 

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।

    मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम स्रोतले जानकारी दिएको छ ।

    अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

    २०८०, श्रावण ३० मंगलवार०९:१९:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार