शिक्षक हित साकोसको १५ औँ साधारणसभा सम्पन्न, १७% लाभांश पारित

शिक्षक हित साकोसको १५ औँ साधारणसभा सम्पन्न, १७% लाभांश पारित

२०८०, आश्विन २८ आइतवार

  • 921
    SHARES

  • शिक्षक हित साकोसको १५ औँ साधारणसभा सम्पन्न, १७% लाभांश पारित

    ललितपुर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरले १५ औँ साधारणसभा भब्य रुपमा सम्पन्न गरेको छ । 

    शनिवार जालाखेलस्थित लभ्लीव्यांक्वेटमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष डा मिनराज कँडेलको प्रमूख आतिथ्यतामा शिक्षक हितले सभा सम्पन्न गरेको हो ।

    88.jpg

    सभाले उच्चतम् बाल बचत कर्ता, जेष्ठ सेयर सदस्य, एसईई र कक्षा १२ उत्तीर्ण विध्यार्थी भाई बहिनी, संस्थाका उत्कृष्ट कर्मचारी लगाएतलाई मायाको चिनो, नगद पुरस्कार र दोसल्लाले सम्मान गरिएको थियो ।

    त्यस्तै, संस्थाका अध्यक्ष शुक्र थापाले आ.ब.२०७९-०८० मा सेयर सदस्यको लागि १७% लाभांश बितरण गर्ने प्रस्ताव गरेकामा साधारण सभाले करतल ध्वनीका साथ पारित गरेको थियो । 

    77.jpg

    २०८०, आश्विन २८ आइतवार०९:०८:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार