फेरिएको घटनाक्रमबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

फेरिएको घटनाक्रमबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

२०८१, आषाढ १८ मंगलवार

  • 757
    SHARES

  • फेरिएको घटनाक्रमबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

    काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्ने भएको छ ।

    आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले स्रोतले बतायो । 

    स्रोतका अनुसार विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको हो । 

    २०८१, आषाढ १८ मंगलवार०९:३२:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार