जनक भट्टराई एआईजीमा बढुवा

जनक भट्टराई एआईजीमा बढुवा

२०८१, फाल्गुण २२ बिहिवार

  • 985
    SHARES

  • जनक भट्टराई एआईजीमा बढुवा

    काठमाडौँ । सरकारले नेपाल प्रहरीका डिआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।

    बुधवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको स्रोतले बतायो । 

    २०८१, फाल्गुण २२ बिहिवार०७:१९:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार