माओवादीले पार्टीका सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग बनाउने

माओवादीले पार्टीका सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग बनाउने

२०८२, आश्विन १० शुक्रवार

  • 821
    SHARES

  • माओवादीले पार्टीका सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग बनाउने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

    पार्टीको केन्द्रीय समिति बैठकलाई दोस्रो दिन सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

    बैठकमा उनले नेताको खानपान, लवाइ-खवाइदेखि जनमानससँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के-के गर्ने भनेर लिखित सुझाव पठाउन समेत निर्देशन दिएका छन् ।

    २०८२, आश्विन १० शुक्रवार०७:३७:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार