आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

२०८२, आश्विन १८ शनिवार

  • 609
    SHARES

  • आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

    काठमाडौं । आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।

    हाल देशभरी भारी बर्षा भइरहेको र दशै मनाउन कर्मचारीदेखि सवै सरोकारवाला व्यक्ति घरमा रोकिएका कारण २ दिन सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको हो । 

    सरकारले एक विज्ञप्ति जारी गरि सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । 

    २०८२, आश्विन १८ शनिवार०३:१३:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार