काठमाडौँको मौसम परिवर्तन हुँदै, आज दिनभर आंशिक बदली हुने

काठमाडौँको मौसम परिवर्तन हुँदै, आज दिनभर आंशिक बदली हुने

२०८२, मंसिर १८ बुधवार

  • 637
    SHARES

  • काठमाडौँको मौसम परिवर्तन हुँदै, आज दिनभर आंशिक बदली हुने

    काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

    काठमाडौँ उपत्यकामा आज दिनभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ ।

    २०८२, मंसिर १८ बुधवार१२:०४:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार